दफा २८
प्रचलित कानुनबमोजिम प्राप्त सुविधामा असर नपार्ने
: यस परिच्छेद बमोजिम प्राप्त हुने सुविधालाई प्रचलित कानुनबमोजिम प्राप्त गरेको अन्य सुविधाले असर पार्ने छैन ।